उफ् !
कति छन् कति यो मनभित्र कुराहरु ।
Friday, March 2, 2012
कविता-नियति
वर्षौँदेखि
हामी सुनौलो माछाको
खोजीमा
जाल हालिरहेछौँ,
नियतिको महासागरमा ।
माछा फुत्किरह्यो
र जालमा हामी परिरह्यौँ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment