उफ् !
कति छन् कति यो मनभित्र कुराहरु ।
Tuesday, February 7, 2012
कविता-बाटो
बाटो,
जति फराकिलो भए पनि,
हिँड्नेहरुले त सधैँ
छेउ लागेरै हिँड्नु पर्दोरहेछ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment